labortelevision@gmail.com

रोकियो उद्योग वाणिज्य महासंघको निर्वाचन

२६ चैत , काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नहुनेभएको छ । उच्च अदालत पाटनले निर्वाचन रोक्न अन्तरिम आदेश दिएपछि महासंघको निर्वाचन रोकेको हो । 

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको इजलाशले अन्तरिम  आदेश जारी गरेको हो ।

महासंघको निर्वाचन चैत २९ र ३० तोकिएको थियो । 


प्रतिक्रिया