२५ चैत , काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघिय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार अपराह्न ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थको भनाइ छ।
संविधानको धारा ९५ मा राष्ट्रपतिले निर्वाचनपछिको पहिलो अधिवेशनमा सम्बोधन गर्नेछन् भन्ने व्यवस्था छ।
२५ चैत २०८२, बुधबार ०६:०० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com