२७ चैत , काठमाडौ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद विस्तार गर्नु भएकोछ । उहाँले आज रामजी यादवलाई श्रम र गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गर्नुभएको हो ।
रामजी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सप्तरी-२ बाट निर्वाचित हुनुभएको थियो भने उद्योगमन्त्री गौरीकुमारी महोत्तरी-४ बाट निर्वाचित हुनुभएको थियो ।
२७ चैत २०८२, शुक्रबार ०५:३८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
labortelevision.com